आइतवार, चैत्र १९, २०७९

नेपालमा पनि भ्रष्टाचारविरोधी नयाँ शक्ति आवश्यक:आपका केन्द्रीय प्रवक्ता एवम् पूर्वपत्रकार आशुतोष

Ashutosh  काठमाडौ फागुन ९, दिल्ली विधानसभाको निर्वाचनमा प्रचण्ड बहुमतका साथ विजय हाँसिल गरेका आम आदमी पार्टी (आप) का केन्द्रीय प्रवक्ता एवम् पूर्वपत्रकार आशुतोषले नेपालमा संविधानका विवादित विषयमा धेरैभन्दा धेरै छलफल गरेर सहमति खोज्न सुझाव दिनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बाल्दै प्रवक्ता आशुतोषले यस्तो सुझाव दिनएको हो । प्रवक्ता आशुतोष नेपाल भ्रमणमा आएको अवसर पारेर क्लवले साक्षत्कार कार्यक्रमको अयोजना गरेको हो ।
त्यस्तै साक्षात्कार कार्यक्रममा भ्रष्टाचारले कुनै पनि मुलुकको अस्तिालाईनराम्ररीप्रभावित पार्दै आएको जिकिर सहित नेपालमा पनि भ्रष्टाचारविरोधी नयाँ शक्ति आवश्यक भएको भन्दै भारतमा आमआदमी पार्टीले चलाएको जस्तो शान्तिपूर्ण आन्दोलन त्यस्तै कार्यक्रममा प्रवक्ता आशुतोषले उहाँले लोकतन्त्रको संस्थागत विकास, सङ्घीयता,धर्मनिरपेक्षताजस्ता विषय नेपालीले नै तय गर्नुपर्ने सुझाव दिँनु भएको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031