आइतवार, चैत्र १९, २०७९

नेकपा माओवादीले आगामी २५ गते जनप्रदर्शन गर्ने

काठमाडौ फागुन ७,   नेकपा–माओवादीक नेतृत्वको ३३ दलीय मोर्चाको आज बसेको बैठकले संविधानसभाबाट जनताको अपेक्षाको संविधान निर्माण हुन नसक्ने ठहर गर्दै cpn_maoistआगामी फागुन २५ गते जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।

माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको बैठकका सम्बन्धमा जानकारीदिदै नेकपा—माओवादीका प्रवक्ता पम्फा भुसालले भने ३३ दलीय मोर्चालाई निरन्तरताका साथ अझ सक्रिय बनाउने निर्णय गर्नुको अलावा बर्तमान संविधानसभाको विघटन, गरि सबै वर्ग तथा क्षेत्रलाई अधिकारसम्पन्न पार्ने गरी अधिकारसम्पन्न सर्वपक्षीयसभाको गठन गरेर संविधानका विवादित विषयमा सहमति खोज्नुपर्नेमा बैठक केन्द्रीत रहको जानकारी दिदै राष्ट्रिय स्वाधीनताको रक्षा र ग्यास, तेल, लोडसेडिङ, भ्रष्टाचार तथा महँगीलगायत राष्ट्रियताका निम्ति सङ्घर्ष गर्ने निष्कर्ष नतय गरिएको जानकारी दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031