शुक्रबार, चैत्र १७, २०७९

निर्णय फिर्ता गरेपछि सिमरावासीको आन्दोलन स्थगन

काठमाडौ् फागुन ४,       प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मिति सरकारले मिति २०७१।६।३० मा सिमरामा मालपोत र नापी कार्यालयको स्थापना गर्ने गरेको सम्बन्धमा गरेको निर्णयको विरोध गर्दै सिमराका स्थानीयले सरकारको निर्णय दोधारे भएको बताउँदै मालपोत र नापी कार्यालय सिमरामै राख्ने माग सहित भन्दै press-releaseआन्दोलनमा उत्रेका छन ।
सिमरामा निर्णको विरोधमा स्थानीय आन्दोलन चर्केपछि पछि सरकारले मिति २०७१।६।३० सिमरामा मालपोत र नापी कार्यालय स्थापना गर्ने गरेको निर्णय निर्णय फिर्ता लिएको जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शान्तराज सुवेदीद्वारा जारी गरिएको विज्ञप्तीमा कलैयामा उत्पन्न परिस्थितिलाई ध्यानमा राखी नेपाल सरकारको मिति २०७१।६।३० मा सिमरामा मालपोत र नापी कार्यलयको स्थापना गर्ने निर्णय फिर्ता लिइएको जनाइएको छ । मालपोत र नापी कार्यालय पूर्ववत रुपमा कलैयाबाट नै सञ्चालनमा रहने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031