सोमवार, चैत्र १३, २०७९

नयाँ नगरपालिका घोषणाका लागि सिडियोको संयोजकत्वमा समिति गठन

काठमाडौं माघ १९,  सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित प्रवक्ता–सञ्चारकर्मी भेटका अवसरमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका moicसहसचिव पूर्णचन्द्र भट्टराईले सरकारले नयाँ नगरपालिका घोषणाका गरेसङगै यसका लागि आवश्यक सुझाव दिन सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मालपोत कार्यालय, जिल्ला प्राविधिक कार्यालय, नापी कार्यालयका प्रमुख सदस्य र स्थानीय विकास अधिकारी सचिव रहने गरि समिति गठन गरेको जानकारी दिनुभएको छ ।

त्यस्तै नयाँ नगरपालिका सिफारिसका लागि २५ जिल्लामा त्यसप्रकारको समिति गठन गरेको जानकारी दिनुभयो । नगरपालिका घोषणा गर्नका लागि सम्भाव्यता भएका, नगरपालिका नभएका जिल्लालाई पहिलो प्राथमिकतामा राखिएको उहाँले बताउँनु भएको छ । अहिले मुलुकभर हाल एक महानगरपालिका, आठ उपमहानगरपालिकासहित १९१ नगरपालिका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031