शनिबार, चैत्र १८, २०७९

झोछेस्थित ए प्लस ट्युसन सेन्टरमा दुई किशोरीमाथि एसिड प्रहार

काठमाडौं फागुन १०,  राजधानीको बसन्तपुरमा आज विहान अज्ञात समूहले दुई किशोरीमाथि एसिड प्रहार गरेको छ । रामेछाप खनियापानी ८ घर भई बसन्तपुर बस्ने १६ timthumb (1)वर्षीया संगिता मगर र रौतहटकी १५ वर्षीया सीमा वस्नेत रबसन्तपुर झोछेस्थित ए प्लस ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा उनीहरु माथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ ।

दुबै किशोरी एसएसलसी तयारीका लागि ट्युसन पढ्न गएका थिए । पीडितका अनुसार मास्क लगाएर आएका ३, ४ जनाको समूहले एसिड छयापेर भागेका थिए । प्रहरीका अनुसार संगिताको वीर अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै सीमालाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल रिफर गरिएको प्रहरीलेजनाएको छ । त्यस्तै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031