शनिबार, चैत्र १८, २०७९

गायक माली रहेनन

काठमाडौ फागुन ८,  कुन देशको चरी हौ, कुन देशकी परी।। गीतका गायक एवम् माली आयल स्टोर कालीमाटीका प्रबन्ध सञ्चालक हिक्मतबहादुर मालीको निधन भएको hikmat_b_maliछ। ६१ वर्षीय माली फोक्सोको अर्बुद रोगका कारण आज बिहान करिब ४ बजे ओम अस्पताल चाबहिलमा उपचारका क्रममा निधन भएको हो ।

मालीको आजै दिउँसो टेकुस्थित पचली घाटमा दाहसंस्कार गरियो । उहाँको पार्थिव शरीरमा उहाँका जेठा छोरा कवीन्द्रले दागबत्ती दिनुभएको थियो । स्व मालीका तीन छोरा, एक छोरी र श्रीमती छन् ।  उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्न सभासद् नवीन्द्रराज जोशी, नेकपा ९एमाले०का नेता कृष्णगोपाल श्रेष्ठ, नेपाल चेम्बर अर्फ कमर्सका पदाधिकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु टेकुस्थित पचली घाटमा जानुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031