सोमवार, चैत्र ६, २०७९

काँग्रेस र एमालेका शीर्ष नेताहरुले बृहत् शान्ति सम्झौताको मर्म बुझन सकेनन् : डा भट्टराई

काठमाडौ फागुन १४,  एमाओवादीका नेता डा बाबुराम भट्टराईले क्रान्तिकारी पत्रकार सङ्घद्दारा आज आयोजित कार्यक्रममा बोल्दै काँग्रेस र एमालेका शीर्ष नेताहरुले baburam बृहत् शान्ति सम्झौताको मर्म बुझन नसकेको बताउँनु भएको छ ।

त्यस्तै उहाँले बाह्रबुँदे शान्ति सम्झौतामा उल्लेख भएअनुसार दलित, मधेसी, उत्पीडितको पीडा अन्त्य गरी राज्यलाई पुनःसंरचनाका लागि संविधान निर्माणमा पुँजीवादी र वामपन्थी शक्तिबीच एकता हुनु आफैमा जरुरी रहेको बताउनु भएको छ ।

कार्यक्रममा मा नेपाल प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्की, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष सुरेश आचार्य, पत्रकार महासङ्घका उपाध्यक्ष खिलबहादुर भण्डारी, नेपाल प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझा र रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले सहमतिका आधारमा संविधान निर्माण गर्न आग्रह गर्नुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031