शुक्रबार, भदौ ३, २०७९

काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौ फागुन ६,  नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । आजको बैटकले विशेगागरि पार्टीको १३औं महाधिवेशनको मिति, समय र स्थान तय गर्ने download (3)सम्बन्धमा छलफल गर्नेबुझिएको छ ।

यसअघि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकले १३औं महाधिवेशन भाद्र १ देखि ५ सम्म राजधानीमा गर्ने प्रस्ताव गरेको थियो । केन्द्रदेखि गाउँ तहसम्मको अधिवेशनको मितिको प्रस्ताव पनि गरिएको छ ।  पदाधिकारी बैठकले प्रस्ताव गरेको मितिलाई आजदेखि सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेपछि महाधिवेशनको टुङगो लाग्ने बताईएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031