काठमाडौं फागुन १, संविधान निर्माणका साथै पार्टीको आगामी महाधिवेशनको तयारीका सम्बन्धमा व्यस्तताका कारण भन्दै फागुन ६ गते दिउँसो १२ः३० बजे बस्ने गरि चौथोपटक सरेको छ । यसअघि फागुन ४ गतेका लागि बोलाइएको बैठक फागुन ६ गते दिउँसो १२ः३० बजे बस्ने तय भएको मुख्य सचिव ऋषिकेश तिवारीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।