सोमवार, चैत्र १३, २०७९

एमालेमा दश जना केन्द्रीय सदस्य मनोनित

काठमाडौ फागुन १३,  नेकपा एमाले स्थायी कमिटीको आज बसेकोे बैठकले विभिन्न १० जनालाई केन्द्रीय कमिटीको पूर्ण सदस्यमा मनोनयन गरेको छ । केन्द्रीय uml officeसदस्यको कार्यविभाजनबारे भने बिहीबार मात्रै निर्णय हुने भएको छ ।

यसरी मनोनित सदस्यमा क्रमस केदार न्यौपाने, घनेन्द्र बस्नेत, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, कल्याणी खड्का, प्रमेश हमाल, सुमन प्याकुरेल, हरि पराजुली, रामकुमार ज्ञवाली र जया घिमिरे रहको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ । स्थायी कमिटीको अर्काे बैठक बिहीबार पुनः बस्नेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031