शुक्रबार, चैत्र १७, २०७९

उपप्रम सिंहले भने- एमाओवादी अध्यक्ष प्रचण्डले बृहत शान्ति सम्झौताको ठाडो उलङघन ग-यो

 काठमाडौं  फागुन १५,  नुवाकोटको विदुरमा ट्रेड युनियन काँग्रेस प्रथम जिल्ला परिषद्को उद्घाटन गर्दैै उपप्रधानमन्त्री प्रकाशमान सिंहले एमाओवादी संविधानसभाबाट भागेका कारण निर्धारित मितिमा संविधान जारी हुँन नसकेको बताउँदै बुहत शान्ति सम्झौताको हस्ताक्षरकरर्ता एमाओवादी अध्यक्ष प्रचण्डलेनै पछिल्लो समयमा शान्ति सम्झौताको ठाडो उलङघन गरेको बताउँनु भएको छ ।

त्यस्तै उपप्रम सिंहले संविधानसभा पार्टीगत एजेन्दा भएको दुहाईदिने अध्यक्ष प्रचण्डको हर्कत आफैमा बदनियत भएको भन्दै शान्त् िर्पूारुपमा संविधान निमार्णकार्य अगाडी बढिरहेका बेला एआमोवादीले संविधानसभा उदण्ड मच्चाउँदै अनावश्यक बखेडा झिकिरहेको बताउँनु भएको छ ।

साथै उहाँले जन प्रारुपमा ३ दलीय मोर्चका नाममा बिपक्षीले सडक आन्दोलनबाट सत्तापक्षलाई तर्साउन खोजेको छ त्यो आफैमा ब्यर्थ भएको र  यदि विपक्षिदल  सरकारले  दुई-दुईपटक संवादमा आउँन गरेका आव्हानलाई नजरअन्दाज गर्दै अलोकतान्त्रिक गतिविधिमा  सहित बसे सरकारले अबिलम्ब प्रक्रियाको सुरुवात गर्दै चार महिनाभित्र संविधान निर्माण गरी जारि गर्ने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

सम्बोधनको क्रममा उपप्रम सिहले मुलुकको हहिलेको आवश्यकता भनेके संविधान भएको रसंविधनको अभावमा राजनितिक अस्थिरता बढेको अभिव्यक्तिदिदै राजनितिक संक्रमणकालका ेअन्त्यके लागि पनि संविधान आवश्यक भएको बताउनुभएको छ ।  कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र डा प्रकाशशरण महतले सामाजिक र आर्थिक समृद्धिका लागि लगानी सुरक्षित गर्न र राजनीतिक सङ्क्रमणकालको अन्त्य गर्न आवश्यक भएकाले त्यसका लागि संविधान आवश्यक रहेको धारणा राख्नु भयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031