शनिबार, चैत्र १८, २०७९

उपत्यकामा मनाईने चाडपर्व तथा मौलिक कलासस्कृति क्यानभासमा

काठमाडौँ फागुन १४ ,  काठमाडौं उपत्यकाको गाउँ टोल र शहरमा मनाईने चाड,पर्व तथा मौलिक सस्कृतिलाई क्यानभासमा फूयुजन गर्दै युवा कलाकार अनिल प्रजापतिले anup_20150226_23B anup_20150226_22B anup_20150226_21B anup_20150226_19B anup_20150226_18B anup_20150226_16B anup_20150226_12B anup_20150226_11B anup_20150226_9B anup_20150226_8B anup_20150226_7B anup_20150226_6B anup_20150226_2B anup_20150226_1Bतयार पारेको एतिहासिक मौलिक कला जात्रा Frozen Festival Moments नामक साताव्यापी एकल चित्रकला  प्रदर्शनी आजबाट ललितपुर स्थित नेवा छें आर्ट ग्यालरीमा सुरु भएको छ ।
वरिष्ठ कलाकार के.के कर्मार्चायद्दारा एक कार्यक्रमका वीच सुभारम्भ गर्दै कलाकार प्रजापतिको प्रस्तुत प्रदर्शनी आफैमा अनुपम रहेको बताउँनु भएको थियो ।  विगत दुईदशक यता देखि अविराम यस क्षेत्रमा  क्रियाशील कलाकार प्रजापतिले  प्रस्तुत प्रदर्शनीमा उपत्यकाका पौराणीक महत्व वोकेको जात्र र पर्वलाई रङगको माध्यमबाट प्रष्टाउँने प्रयास गरेको बताएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031