बुधबार, चैत्र १५, २०७९

आन्दोलन छोडेर वार्तामा आउन काँग्रेसको आग्रह

काठमाडौ फागुन १३, नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठकले एमाओवादी लगायत , मधेस केन्द्रीत दलहरूल सबैलाई आन्दोलन छोडेर download (3)वार्तामा आउन आग्रह गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले सहमति, सहकार्य र एकताको भावनाबाट संविधान निर्माणका लागि लिनु भएको अग्रसरताप्रति समर्थन व्यक्त गर्दै उक्त आग्रह गरिएको पार्टी मुख्य सचिव ऋषिकेश तिवारीद्दारा जरी विज्ञप्तिमा उल्ल्ेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031