आइतवार, चैत्र १९, २०७९

आन्दोलनलाई सम्बोधन गर्न एमाओवादी आग्रह

काठमाडौ फागुन १२,  एमाओवादीले बाराको सिमरा र आसपासका क्षेत्रमा भएको शान्तिपूर्ण प्रदर्शनको उचित सम्बोधन गर्न सरकारसँग माग गर्दै जिल्ला मालपोत bara-map-e1423920279354कार्यालय र नापी कार्यालयको विषयलाई लिएर स्थानीयवासीले जारी राखेको प्रदर्शनलाई वार्ता र संवादको माध्यमबाट समाधान गर्नुको साटो सुरक्षा निकायले बल प्रयोग गरेको भन्दै आपत्ति प्रकट गरेको छ ।

एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले आज एक विज्ञप्ति प्रकाशित गरी प्रशासनिक निकायको सेवा जनतालाई हुनुपर्छ भन्ने पक्षमा पार्टी रहेको उल्लेख गर्दै विगत ९ दिनदेखिको स्थानीयको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको र जनताका घरघरमा पसेर आक्रमण गर्ने र सञ्चारमाध्यममा पसेर सञ्चार उपकरण तोडफोड गर्ने कार्य तत्काल बन्द गर्दै सुरक्षाको प्रत्याभूत गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031