बिहिबार, मंसिर १४, २०८०
Dashain

आज सेना दिवस, टुँडिखेलमा विशेष समारोहको आयोजना गरिदै

काठमाडौं फागुन ५, नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभित्र कालखण्डमा नेपाली सेनाले उदाहरणीय कीर्तिमानी  काम गर्दै नेपालको गौरवमय इतिहास र परम्परा बोकेको नेपाली सेनाले आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहकावीच आफ्नो स्थापना अर्थात सेना दिवस २०७१ मनाउँदै छ ।

नेपाली सेनाका परमाधिपति राष्ट्रपति डा रामवरण यादव प्रमुख आतिथ्यतामा सम्पन्न हुँनेउक्त विशेष समारोहमा प्रधानमन्त्री, गृहमन्त्री, सभामुख , सुरक्षा निकायका उच्चपदस्थ कर्मचारीको सेना दिवसमा उपस्थिती रहने छन भने शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रमको आयोजना गरिने नेपाली सेनाले जनाएको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031