सोमवार, चैत्र १३, २०७९

आईएसद्वारा जापानी पत्रकार गोतोको शिर छेदन गरी हत्या, आईएसले माफी पाउँदैन् : जापानी प्रधानमन्त्री

एजेन्सी माघ १८ , इस्लामिक बिद्रोही समूह आईएसले आफ्नो कब्जामा रहेका जापानी नागरिक हारुना युकावाको शिर छेद्न गरी हत्या गरेको केहीJapanese-prime-minister दिन पछि gotakeअर्का जापानी नागरिक केजी गोतोको शिर छेद्न गरेको भिडियो सार्वजनिक गरेको छ । पेशाले पत्रकार समेत रहेका गोतोको रिहाइका लागि जापान सरकारले गरेको प्रयासलाई चुनौती दिंदै आईएसले उनको हत्या गरेका छन् ।

यसअघि मुकुण्डो लगाएका आईएस लडाकुले भिडियो मार्फत ७२ घण्टाभित्र फिरौती रकम बापट २० करोड अमेरिकी डलर नदिए आफ्नो कब्जामा रहेका दुई जापानी नागरिकलाई मार्ने धम्की दिएको बीबीसीले जनाएको छ ।

यसैवीच जापानी प्रधानमन्त्री सिन्जो आबेले गोतोको हत्याप्रति आक्रोश ब्यक्त गर्दै आईएसको क्रूरतालाई घृणित कार्यको संज्ञा दिएका छन् । आईएसले अघि सारेको शर्तका बिषयमा छलफल जारी रहेकै बेला गोतोको हत्या गरिनु अमानवीय भन्दै उनले आईएसलाई कसैगरी पनि माफी नदिइने बताए ।  आईएसको कब्जामा रहेका जापानी पत्रकार गोतोको शिरच्छेदनको भिडियो सार्वजनिक भए लगत्तै सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रधानमन्त्री आबेले क्रुर र अमानवीय हर्कत त्याग्न भनेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031