बिहिबार, बैशाख १३, २०८१

संविधान निर्माणका देखिएको गतिरोध वार्ता र संवादबाट अन्त्य हुन्छ : प्रधानमन्त्री कोईराला

काठमाडौ माघ १४, प्रधानमन्त्री एवम् नेपाली काँग्रे्रेसका सभापति सुशील कोइरालाले नेपाली काँगे्रसका जिल्ला सचिवका लागि आयोजित चियापान तथा प्रमाणपत्र Sushil-Koirala-8वितरण कार्यक्रमलाई सम्बोधन गर्दै संविधान निर्माणका सम्बन्धमा देखिएको गतिरोध वार्ता र संवादको माध्यमबाट अन्त्य गरिने बताउनुभएको छ ।

त्यस्तै प्रधानमन्त्रीको निवास बालुवाटारमा आयोजित उक्त कार्यक्तममा प्रम काईरालाले मुलुकको शान्ति, स्थायित्व र विकासका लागि लोकतन्त्र अपरिहार्य हुनेमा जोड दिँदै काँग्रेसले शासकीय स्वरुप, न्यायप्रणाली जस्ता विवादित विषयमा लचकता अपनाएको भन्दै एनेकपा –माओवादी र मधेसवादी दल आफ्नो मुद्दाबाटपछि हट्दै वार्तामा आउनसमेत प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ ।  कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य धनराज गुरुङ तथा नेपाली काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीको उपस्थिति रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031