बिहिबार, बैशाख १३, २०८१

प्रक्रिया विरुद्ध रणनीति तयगर्न एमाओवादी नेतृत्वको १९ दलिय मोर्चाको बैठक बस्दै

p+bकाठमाडौं माघ ८, आज विहान बस्ने संविधानसभाको बैठकमा कसरी प्रस्तुत हुँने भन्ने तयारीका लागि एमाओवादी नेतृत्वको १९ दलिय मोर्चा अहिले संसदीय दलको कार्यालयमा  छलफलमा जुटेका छन । सिंहदरबारमा रहेको एमाओवादीको संसदीय दलको कार्यालयमा बैठक बस्ने तयारी भइरहेको हो ।   बैठकले मुलत संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलले प्रकृयाबाट संविधान जारी गर्न खोजे त्यसको प्रतिवाद गर्न अपनाउने रणनीतिका विषयमा बैठकमा छलफल गर्न लागेको स्रोतले जनाएको छ ।

यअघि बुधवार बसेको विपक्षी मोर्चाको सयुक्त बैठकले प्रक्रियाको अवरुद्ध गर्न तयारीमा अवस्थामा रहने निष्कर्ष निकाल्दै संविधानसभा भित्रका र बाहिरका ३० दलिय मोर्चाले आज मुलुकभर प्रदर्शन गर्ने भएका छन् । एमाओवादी, मधेसवादी दल, नेकपा माओवादी लगायतलका दलले संविधानसभा घेराउ र जिल्ला सदरमुकाममा प्रर्दशनको सकुर्लर जारी गरिकेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031