बिहिबार, बैशाख १३, २०८१

सिद्धान्त विपरीत परीक्षा सञ्चालन गरिए प्रतिवाद गर्ने महासंङघको चेतावनी

FNJ_logo2काठमाडौं पौष २७, नेपाल पत्रकार महासंङघले सरकारी स्वामित्वको नेपाल टेलिभिजनमा पत्रकार भर्ना गर्ने क्रममा अपनाइएको विधि, प्रक्रिया र स्वरुपवारे सञ्चारमन्त्री मिनेन्द्र रिजालको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको भन्दै आपत्ति प्रकट गरेका छन ।

त्यस्तै योग्यता प्रणाली, निष्पक्षता र समावेशिताको सिद्धान्त विपरीत परीक्षा सञ्चालन गरिए प्रतिवाद गर्ने चेतावनी सहित कर्मचारी नियुक्तिको नाममा लिखित परीक्षा नै लत्याइएको, समावेशी प्रक्रिया नअपनाइएको भन्दै योग्यता प्रणाली, निष्पक्षता र समावेशिताको सिद्धान्त विपरीत परीक्षा सञ्चालन गरिए महासंङघ त्यसका विरुद्ध प्रतिवादमा उत्रन बाध्य हुने चेतावनी महासचिव उजिर मगर द्दारा जारी विज्ञप्ति दिएको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031