सोमवार, चैत्र १३, २०७९

रोकिन्न् कलम: पत्रकार महाङघको अगुवाईमा मैनवत्ती प्रज्वलन सहितको शोकसभा

काठमाडौ पौष २६, फ्रान्सको राजधानी पेरिसस्थित साप्ताहिक व्यंग्य पत्रिका ‘चार्ली हेब्डो’ को कार्यालयमा पौष २३ गते भएको आक्रमणमा परी निधन भएका पत्रकारहरुको  सम्झनामा शुक्रवार साँझ ५ः०० बजे राजधानीको बसन्तपुरमा नेपाल पत्रकार महाङघको अगुवाईमा मैनवत्ती प्रज्वलन सहित शोकसभा गरिएको छ ।

प्रस्तुत शोकसभामा सहभागी वक्ता महासङघका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले प्रस्तुत घटनाको भत्सर्ना गर्दै यो वा त्यो वाहनामा प्रेसमाथि हुने गरेको वर्वर घटना विरोध गर्नु भएको थियो । शोकसभामामा पत्रकार महासङघ,फोटो पत्रकार महासङघ ,पिजे क्लव लगायतका सञ्चारमाध्यममा आवद पत्रकारको उपस्थिति रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031