शुक्रबार, चैत्र १७, २०७९

नव निर्वाचित श्रीलंकाली राष्ट्रपति मैत्रीपालाले लिए शपथ, राष्ट्रपतिय निर्वाचनमा महिन्दा राजापाक्ष पराजित

एजेन्सी पौष २६ , श्रीलंकामा विहिवार भएको राष्ट्रपतिय निर्वाचनमा श्रीलंकाको राजनीतिमा एकछत्र राज गर्दै आईरहेको राष्ट्रपति महिन्दा राजापाक्ष लाई पराजीत गर्दै  झिनोमतान्तरमा मैत्रीपाला सिरिसेना विजयी भएका छन ।
६३ वर्षीय बौद्ध धर्मावलम्बी नव निर्वर्चित श्रीलंकाली राष्ट्रपति मैत्रीपाला यापा सिरिसेनाले शुक्रबार राष्ट्रपति पदको शपथ लिएका छन् । निर्वाचनमा उनले राजापाक्षेको पारिवारिक शासनको अन्त्य, सुशासन र भ्रष्टाचार अन्त्यको नारा दिएका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031