शुक्रबार, चैत्र १७, २०७९

सोमबारदेखि ललितपरको १० क्षेत्रमा मात्र सवारी साधन रोक्न, ओराल्न र चढाउन पाइने

ललितपुर पौष २६, ट्राफिक प्रहरी जावलाखेलले ललितपरको १० क्षेत्रमा मात्र सवारी साधन रोक्न, यात्रु ओराल्न र चढाउन पाइने व्यवस्था कार्यान्वयनमा ल्याउँने भएको छ ।
सडक दुर्घटनालाई नियन्त्रण र सडक व्यवस्थापन गर्ने उद्देश्यले कार्यान्वयन गर्न लागेको उक्त व्यव्स्था हाललाई क्रमस लगनखेलदेखि कुपण्डोलसम्म चल्ने सवारी  साधनको हकमा गाडी रोक्नका लागि नखेल, पाटन अस्पताल, कुमारी पाटी, मानभवन, जावलाखेल, दम्कलमोड, पुल्चोक, इनरमोड, हरिहरभवन र कुपण्डोल गरी १० स्थान तोकिएको जनाउँदै यदि प्रस्तवित क्षेत्र भन्दा बहिरको एरियामा सवारीसाधन रोकेमा कारवाही गरिने भएको छ ।

ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार प्रस्तुत व्यवस्थाका लागि आज र भोलि पोस्टर टाँसी प्रचारप्रसार गरिने र २८ गते सोमबारदेखि कार्यान्वयन गरिने बताउँनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031