सोमवार, चैत्र ६, २०७९

प्रधानमन्त्री कोइरालाद्वारा आतङ्ककारी आक्रमणको निन्दा

काठमाडौ पौष २६, फ्रान्सको राजधानी पेरिसस्थित साप्ताहिक व्यंग्य पत्रिका ‘चार्ली हेब्डो’ को कार्यालयमा गत पौष २३ गते भएको आक्रमणको प्रधानमन्त्री सुशील anup_20150109_14कोइरालाले निन्दा गर्नुभएको छ ।  फ्रान्सका राष्ट्रपति फ्राँस्वा होल्याण्डेलाई शुक्रबार एक समवेदना सन्देश पठाउँदै प्रम कोईरालाले पेरिसस्थित समाचारपत्रको कार्यालयमा समाचारपत्रका सम्पादक, पत्रकार एवम् सुरक्षाकर्मीको मृत्यु तथा घाइते हुने गरी भएको आतङ्ककारी आग्रमणबाट आफू स्तब्ध भएको उल्ल्ेख गर्नुभएकोछ ।

त्यस्तै प्रम कोइरालाले आफ्नो नेपाल सरकार सञ्चार संस्थामाथी हुने यस्ता आतङ्ककारी गतिविधिको कडा निन्दा गर्दछ र कुनै पनि भूमिमा हुने यस्ता क्रूर र नीच प्रकृतिका आतङ्ककारी गतिविधि पूर्णतः अनुचित हो र यसलाई क्षमा गर्न नसकिंने बताउँनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031