बिहिबार, बैशाख ६, २०८१

महाबौद्धस्थित लक्ष्मणमानसिंहको घरमा रहेको गोदाममा आगलागी

fireकाठमाडौं माघ १७, राजधानीको अति व्यस्त बजार क्षेत्र महाबौद्धस्थित एक गोदाममा मध्यान्ह १२ बजे विद्युत सर्ट भएपछि लागेको आगोले चाइनिज सामान राखिएको गोदाम घरको तेस्रो, चौथो, पाँचौ, छैठौ र सातौ तल्लाका सम्पूर्ण सामान नष्ट भएको छ ।

उक्त क्षेत्रमा आगो निभाउन काठमाडौं महानगरपालिकाको दमकलसुरक्षाकर्मी र स्थानीयबासी परिचालित भएको प्रहरीले जनाएको छ। । उक्त क्षेत्रमा आगो निभाउन काठमाडौं महानगरपालिकाको दमकलसमेत प्रयोग गरिएको छ । प्रहरीका अनुसार आगलागी भएको सो घर लक्ष्मणमानसिंहको भएको थाहा भएको छ ।