शुक्रबार, बैशाख १४, २०८१

फागुन ७ बाट हिन्दू राष्ट्र स्थापनाको माग गर्दै मुलुकमा दबाबमूलक कार्यक्रम गर्ने महाअभियानको तयारी

 काठमाडौं माघ १५ ,  हिन्दू राष्ट्र स्थापनाको माग गर्दै महाअभियान सुरु गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काल आगामी ७ फागुनमा प्रजातन्त्रको Khuhme-bd-khadka-e1412871855821दिवसको अवसरमा हिन्दू राष्ट्र स्थापनाको माग गर्दै दबाबमूलक कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिनभएको छ ।  मलकका प्रमख दलहरुले निर्धारित मिति अर्थात माघ ८ गते जारीगर्नेभनको संविधान जारी नभएएपछि मुलुकमा अव केहन्५ भन्न्े सन्नातन दखिरहको अवस्थामा सक्रिय देखिएका खड्काले गत शुक्रबार राजधानीको बिजुलीबजारमा सम्पर्क कार्यालय समेत खोलेका छन् ।

त्यस्तै अहिलेसम्म ३८ जिल्लामा महाअभियानको जिल्ला शाखा स्थापना गरिसकेका हिन्दू राष्ट्र स्थापना महाअभियानका सम्वद्ध नेताहरुले आगामी २० माघमा काठमाडौंमा जिल्ला संयोजकहरूको भेला बोलाउने र मुलुकका ७५ ओटै जिल्लामा महाअभियानको सम्पर्क कार्यालय गठन गर्ने तयारी गरिरहेको थाहा भएको छ ।
माघ ८ भन्दा यता करिब दुई साता लामो भारत बसाइपछि नपाल फिरेका नता खड्काले भारतीय हिन्दू नेताहरूलाई भेटेको स्रोतले बताएको छ ।