बिहिबार, बैशाख १३, २०८१

कुनैपनि किसिमको हिंसा विरुद्ध एकजूट हुनु पर्नेमा मन्त्री यादवको जोड

राजधानीमा होलोकस्टमा ज्यान गुमाएका यहूदीहरूको सम्झना

DSC_0734काठमाडौं माघ १४ , नेपाल स्थित इजरायलीराजदूतावास, संयुक्तराष्ट्रसङ्घ, अमेरिकीराजदूतावास, DSC_0645जर्मनराजदूतावास र अलायन्सफ्रान्से काठमाडौं को सयुक्त  आयोजनामा   साताव्यापी शैक्षिक कला प्रदर्शनीको आयोजना गरिएको छ । प्रस्तुत प्रदर्शनीको एक मङलवार एक कार्यक्रमका वीच शिक्षा मन्त्री श्रीमती चित्रलेखा यादवले उदघाटन गर्दै होलोकस्ट मात्र नभएर कुनैपनि किसिमको हिंसा विरुद्ध सवैजना एकजूट हुनु पर्नेमा जोड दिनुभएको थियो ।

प्रस्तुत कार्यक्रममा विशषगरि सन १९३३ देखि १९४५ मा युरोपियन देशमा भएको भयानक हत्याकाण्ड अर्थात होलोकस्टमा ज्यान गुमाएकाहरुको सम्झना गरिएको थियो । उक्त हत्याकाण्डमा ६ मिलियन जिविस जनता र १।१ मिलियन बच्चाबच्ची मारिएको अनुमान छ । नोकरशाही फासिस्ट शासन व्यवस्थाले गरेको उक्त होलोकस्टमा आफ्नो ज्यान जोगाउँनु भएका श्रीमती सारा आत्ज्मोनको विशेष उपस्थिती रहको थिया । DSC_0724
त्यस्तै कार्यक्रममा इजरायली राजदुतश्री यरोनमायर र ,श्रीमती आत्ज्मोनले युरोपियन देशमा भएको होलोकस्ट अर्थात भयानक हत्याकाण्ड आजको दिनमा सक्ने तर्फ सचत हुँनु पर्नेमा जोड दिनुभएको थिया । कार्यक्रममा ६०लाख यहूदीहरूको स्मृतिमा छ वटा मैनबत्ती बाली मृतहरुको सम्झना गरिएका थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031