बिहिबार, बैशाख ६, २०८१

काठमाडौँ उपत्यकालाई प्लास्टिक झोलामुक्त गरिने

काठमाडौ पौष २२,  वातावरण संरक्षण ऐन, २०५३ मा भएका प्रावधान अनुरुप विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयलले आगामी वैशाख १ गतेदेखि काठमाडौँ a9b07208fee11b5ebfb28193ea93bed3उपत्यकालाई प्लास्टिक झोलामुक्त घोषणा गर्ने भएको छ । प्लास्टिकका झोलाले वातावरणमा एवम् मानव स्वास्थ्यलाई समेत प्रभावित पारेको निष्कर्षसहित मन्त्रालयले प्रस्तुत अभियान सुरु गर्ने लागेको हो । त्यस्तै प्रस्तुत अभियानलाई सफल बनाउन व्यवस्थापिका–संसद्अन्तर्गत वातावरण संरक्षण समितिले वैशाखदेखि काठमाडौँ उपत्यकालाई प्लास्टिक झोलामुक्त क्षेत्र घोषणाका लागि आवश्यक तयारी थाल्न यसअघिनैै सरकारलाई निर्देशन दिईसकेका छन ।

यसको लागि चेतना अभियान सञ्चालन, साधन र स्रोत उचित परिचालन, निजी क्षेत्रका प्रतिनिधि र सरोकारवालासँग छलफल कार्यक्रम गर्ने तयारीसमेत मन्त्रालयले गरेको छ । प्लास्टिक झोला नियन्त्रणपछि वैकल्पिक व्यवस्थाबारे उद्योगी व्यवसायीसँग आवश्यक छलफल र उपाय खोजी गर्न प्रेरित गर्ने मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031