बिहिबार, बैशाख १३, २०८१

आज दलहरुवीच अर्को निर्णायक छलफल हुँदै ,निलम्बन गरेरै भएपनि माघ ८ संविधान जारी गर्ने सत्तारुढ दलको निर्णय

काठमाडौ पौष २३, सत्तारुढदल नेपाली काँग्रेस र नेकपा एमालेले वीचको छलफलले सहमतिको प्रक्रिया अगाडि बढ्न नसकेको खण्डमा प्रक्रियामा गएर भएपनि निर्धारित image (1)मितिमानै संविधान जारी गर्ने निष्कष सहित आज एमाओवादी र मधेसवादी दलसङग संविधानका विवादित सवालमा निर्णायक एवम् अन्तिम छलफल गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मङगलवार साँझ भएको सत्तारुढदलको छलफलले यस्तो निर्णयगरेको हो ।

त्यस्तै दुई दलवीच भएको उक्त छलफलमा जातीय आधारमा राज्यको पुनःसंरचना हुन नसक्ने र हिमाल पहाड र तराईलाई छुट्टयाउनेबाहेक अन्य विषयमा सहमति गर्न हदैसम्मको लचकता सहित छलफललाई निरन्तरता पदने दिने निर्णय बताईएको छ ।

अब मिल्ने विषय के, नमिल्ने विषय के भनेर ठोस गरेर छलफल केन्द्रित गर्नु पर्दछ । सहमतिको नाममा समय खेर फालेर बस्ने समय नभएको बैठकपछि काँग्रेस नेता पूर्णबहादुर खड्काले पत्रकारहरुलाईछोटोप्रतिक्रिया दिदैभने सहमति नभए प्रक्रियामा जानुको विकल्प छैन । त्यस्तै सहमतिमा नै संविधान जारी गर्नका लागि हदैसम्म प्रयत्न गर्दासमेत एमाओवादी र मधेसवादी दल तयार नभएको अवस्थामा प्रक्रियामा गएर निलम्बन गरेरै भएपनि आगामी माघ ८ गतेभित्र संविधान जारी गर्ने मानसिकता सत्ताघटकहरुले बनाएको थाहा भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031