सोमवार, साउन २३, २०७९

सीमा अपराध रोक्न नेपाल–भारतका अधिकारी सहमत

काठमाडौ माघ १६,  नेपाल र भारतको सीमा क्षेत्रमा हँुदै आएको आपराधिक क्रियाकलाप नियन्त्रण गर्न दुवै देशका सीमा सुरक्षाकर्मीले सहयोग गर्नेबारे नेपाल र भारतका sima-nepal-bharatसुरक्षा अधिकारीबीच आज सहमति भएको छ ।

नवलपरासीको सीमा नाकामा अवस्थित १ देखि १० नं दशगजा सीमा स्तम्भको अवलोकन निरीक्षणका क्रममा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल र भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी)का अधिकारीबीच यस्तो सहमति भएको हो । सो क्रममा सशस्त्र प्रहरीको नेतृत्व सीमा सुरक्षा बल नवलपरासीका प्रमुख शम्भु सापकोटा र एसएसबीको नेतृत्व भारत युपी असिस्टेन्ट कमान्डर आदित्य दुबेले गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

नवलपरासीको सीमा नाकामा रहेको सीमा तम्भको अवस्थाबारे जानकारी लिँदै सीमा क्षेत्रमा हँुदै आएको आपराधिक क्रियाकलाप रोक्न दुवै देशका सीमा सुरक्षाकर्मीबीच सहमति भएको सशस्त्र प्रहरीले स्रोतले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031