बिहिबार, भदौ २, २०७९

वर्ल्ड क्रिकेट लिग डिभिजन 2 अन्र्तगत नेपाल केन्यासङग ५ विकेटले पराजित

काठमाडौं माघ ९, नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ को खल अन्र्तगत आज नपल र कन्यावीभ भएको खेलमा नेपाल केन्यासङग ५ विकेटले पराजित भएको image1छ। यो पराजित यत्रा सङगै नेपालको विश्व क्रिकेट लिग डिभिजन १ मा उक्लने सपना समाप्त भएको छ ।
फाइनलमा पुग्न नेपाललाई केन्यासँगको खेलमा जित आवश्यक थियो । टस हारेको नेपाल ४९।५ ओभरमा १ सय ९४ रनमा अलआउट भयो । रेलिगेसनबाट बच्न केन्यालाई जित्नै पर्ने खेलमा अफ्रिकी टोलीले ३५ ओभरमै लक्ष्य पुरा गरेको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031