सोमवार, चैत्र १३, २०७९

मुलुकमा हिन्दू राष्ट्र कायम गर्न आफू मर्नसमेत तयार : भट्टराइ

काठमाडौ पौष २३, हिन्दू राष्ट्र पुनःस्थापना नागरिक सङ्घर्ष समितिले मुलुकमा हिन्दू धर्म कायम नगरे माघ ८ पछि आन्दोलन गर्ने घोषणा गरेका छन् । समितिद्दारा Haribolआयोजित पत्रकारसम्मेलमा विदेशीको चलखेलमा धर्म निरपेक्षताको घोषणा गरिएको भन्दै हिन्दू राष्ट्र पुनःस्थापना नागरिक सङ्घर्ष समितिका अध्यक्ष हरिबोल भट्टराईले । परापूर्वकालदेखि कायम रहदै आएको आफ्नो पहिचान गुमाउन नहुने र मुलुकमा हिन्दू राष्ट्र कायम गर्न आफू मर्नसमेत तयार रहेको बताउनुभएको छ ।

त्यस्तै गरि पत्रकार सम्मेलनमा विश्व हिन्दू महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारी ,राष्ट्रिय धर्म सभा नेपालका अध्यक्ष डा माधवप्रसाद भट्टराई, विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिको उपाध्यक्ष अर्जुन बास्तोला, भैरव मानव कल्याण ट्रस्टका अध्यक्ष स्वामी दर्शन भारती, योगी रामबाबालगायतले हिन्दूराष्ट्र कायमका लागि हुने आन्दोलनमा आफुहरुको ऐक्यबद्धता रहेको बताउँनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031