काठमाडौं माघ १५ , लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्धनका लागि बुद्ध जन्मस्थल लुम्बिनी र त्यहाँ रहेका , पर्यटकीय स्थानहरु लगायत बुद्ध धर्म सम्बन्धमा एकदमै
अलौकिक फोटो प्रर्दशनी एवम सो सम्बन्धम लेखिएको पुस्तक गत माघ ११ गते मञ्जुश्री मन्दिर स्यम्भूमा लोकार्पंण गरिएको छ ।
उक्त बिशेष कार्यक्रममा त्यस क्षेत्रका पर्यटकीय स्थानहरुको फोटो प्रदर्शनी, पर्दशनी स्थलमा लुम्बिनी, गौतमबुद्ध, अशोक स्तम्भ, निर्माण गरेर त्यस्ता पर्यटकीय स्थानको बारेमा जानकारी मटएको वरिष्ठ फोटोग्राफर सानुराजा शाक्यले जानकारी दिनुभएको छ ।