सोमवार, चैत्र १३, २०७९

बिपक्षी दलको अवरोधका कारण संविधानसभाको आजको बैठक पनि अवरुद्ध

काठमाडौं माघ ९, संविधान निर्माणको आगामी प्रक्रियाका विषयमा दलहरुबीच सहमति हुन नसकेपछि तनाबपूर्ण बन्दै आएको संविधानसभाको आज बसेको बैठक पनि sambidhanएमाओवादी लगाएतका बिपक्षी दलको अवरोधका कारण अवरुद्ध भएको छ।

आज पनि बैठकको कारवाही  सुरुहुने वित्तिकै बिपक्षी सभासदहरुको गठबन्धनले नारावाजी शुरु गरेका थिए । झण्डै आधा घण्टाको नारावाजी र रोष्ट्रम घेराउपछि संबिधानसभा अध्यक्ष सुभाष नेम्वाङले बैठक पर्सी आइतवार दिउसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गर्नुभएको थियो।

 आजको बैठकको सुरुमा काँग्रेस सभासद चिनकाजी श्रेष्ठलाइ रोष्ट्रममा जान नदिन बिपक्षी दलका सभासदले समातेपछि संबिधानसभा अध्यक्ष नेम्वाङले त्यसो नगर्न रुलिङ गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031