सोमवार, चैत्र १३, २०७९

प्रम कोईराला अप्रत्याशित रुपमा प्रचण्ड निवासमा, प्रचण्डलाई सहमतिमा आउन आग्रह

काठमाडौ माघ १६, प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल वीच आज भएको अप्रत्याशित भेटवार्तामा एमाओवादी अध्यक्ष दाहालले prachanda_residanceसहमतिको वातावरणको सुनिश्चिता नभएसम्म वार्तामा नआउने धारणा व्यक्त गर्नभएको छ ।  आज प्रम कोईराला सहिद दिवसका अवसरमा सहिदप्रति सम्मान तथा श्रद्धाञ्जलि अर्पण गर्न लैनचौरस्थित सहिद स्मारक पुग्नुभएका  उहाँ  श्रद्धाञ्जलि अर्पण कार्यक्रम पछि अप्रत्याशित रुपमा बालुवाटार फर्कने क्रममा अध्यक्ष दाहाल निवास लाजिम्पात पुग्नु  भएको थियो ।

भेटवार्तामा प्रम कोइरालाले बाह्रबुँदे समझदारीदेखिको सहयात्रालाई निरन्तरताको लागि सहमतिमा आउन अध्यक्ष प्रचण्डलाइ आग्रह गर्नुभएको थियो ।

त्यसोत यसअघि पनि प्रम कोईरालाले दुईपटक अध्यक्ष प्रचण्डलाई टेलिफोन गरी सहमतिका लागि पहल गरिसक्नुभएको थियो । तर संवाद सहमतिको लागि आउन प्रधानमन्त्री कोइरालाले आग्रह गर्दै गर्दा प्रचण्डले बहुमतीय तरबार घाटीमा राखेर वार्तामा बस्न नसकिने धारणा अभिव्यक्त गर्दै आउँन भएको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031