सोमवार, चैत्र १३, २०७९

नेपाल डेरी एसोसिएसनको अध्यक्षमा केडिया

काठमाडौं पौष २८, नेपाल डेरी एसोसिएसनको आइतबार सम्पन्न १६औं वार्षिक साधारणसभाले सुमित केडियाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको sumitछ ।  नव निर्वार्भित कार्यसमितिके प्रथम, द्वितीय, तृतीय र चौथो उपाध्यक्षमा क्रमशः राधाकृष्ण सापकोटा, सुरेशबहादुर श्रेष्ठ, राजन दाहाल र सन्तोष दाहाल रहेका छन ।

त्यस्तै गरि महासचिव ,सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमस प्रल्हाद दाहाल, हिराबहादुर खत्री, हंकलपीत न्यौपाने र रेशमबहादुर खड्का चयन भएका छन्  भने
कार्यसमिति सदस्यहरुमा ज्ञानेन्द्रप्रसाद बजगाई, विजय चौरसिया, भुपेन्द्र थापा, राघोप्रसाद सिंह, सुरेश ध्वजु, कर्णबहादुर हमाल, रामकृष्ण पौडेल चयन भएको प्रमुख निर्वाचन अधिकृत सुर्यलाल भण्डारीले जानकारी दिनुभएको छ ।

एसोसिएसनका निवर्तमान अध्यक्ष मेघराज भण्डारी पदेन सदस्य रहनेछन् । डेरी एसोसिएसनका नवनिर्वाचित अध्यक्ष सुमित केडिया सीताराम गोकुल मिल्कका संञ्चालक हुनुहुन्छ ।  यसै अवसरमा  नेपाल डेरी एसोसिएसनको  नव निर्वार्चित अध्यक्ष  लगायत सम्पूर्ण  कार्यमितिलाई kantipurhotline.com   को तर्फबाट पनि हार्दिक् बधाई  ज्ञापन गर्दछौै् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031