बिहिबार, मंसिर १४, २०८०
Dashain

घुस लिँदा लिँदै रङगेहात पक्राउ परेका नापी सर्वेक्षक यादव विरुद्ध मुद्धा दायर

काठमाडौ पौष २१, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदा लिँदै रङगेहात पक्राउ परेका नापी कार्यालय कलङ्की, सतुङ्गलस्थित २ नं टोलीका akither-ko-logo1नापी सर्वेक्षक रामनारायण यादवविरुद्ध आज अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगको विशेष टोलीले यादव र नापी अधिकृत रामनरेश साहलाई सेवाग्राहीको जग्गा हाल साबिक गर्ने क्रममा रु १५ हजार घुस लिँदालिँदै आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो ।
यसैवीच नेपाल आयल निगमको भलबारी डिपोमा भएको तेल चोरी प्रकरणमा सङ्लग्नलाई निगमको सञ्चालक समितिले गत पौष १३ तीन महिनाका लागि मात्रै ढुृवानी निलम्बन गर्ने सम्बन्धमा गरेको निर्णयमा रोक लगाउँदै तेल चोरीमा सङ्लग्नलाई कारबाही गर्न निर्देशन दिदै तत्काल आवश्यक कारबाही गर्न निर्देशन दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031