आइतवार, चैत्र १९, २०७९

ग्रेगोरियन पात्रो अनुसार आजबाट नयाँ वर्ष २०१५ सुरु

20141231_174257

त्रिरत्न महर्जन/पौष १७, आज ग्रेगोरियन पात्रोअनुसारको क्रिस्चियन धर्मावलम्बीहरुले नयाँ प्रत्येक वर्ष जनवरी पहिलो तारिखका दिन इस्वी संवत् अर्थात वर्ष २०१५ मनाउँदै छन् ।

विश्वका अधिकांश मुलुकमा सो संवत् प्रचलनमा छ । इसाइ धर्मका प्रवत्र्तक जिजस क्राइस्टको सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।  सो संवत् प्रचलनमा रहेका देशका नयाँ वर्षका अवसरमा रमाइलो तथा खुसीयाली मनाउनका लागि विभिन्न कार्यक्रम गरिन्छ । नेपालमा पनि क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै साथी तथा आफन्त जम्मा भई खुसीयालीका साथ शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउँने गरेका छन् ।

यसैवीच बुधवार साँझ पर्यटकीय क्षेत्र ठमेलमा ठमेल पर्यटन विकास परिसदले नयाँ वर्षका अवसरमा ख्याती प्राप्त कलाकारबाट सांस्कृतिक कार्यक्रम गरेको छ भने प्रस्तुति हेर्नका लागि विदेशी तथा स्वदेशी युवायुवतीको ठुलो सङ्ख्यामा भीड लागेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031