शनिबार, चैत्र १८, २०७९

आफनै छोरीलाइ बलात्कार गर्दै आएका यौन पिपासु बाबुलाई १८ वर्ष कैद

काभ्रे पौष २२, जिल्ला अदालत काभ्रेपलाञ्चोकले आज आफ्नै छोरीको बलात्कार यौन पिपासु बाबु अर्थात पनौती नगरपालिका–३ का ४१ वर्षीय प्रकाश कार्कीलाइ १८ वर्ष कैद र रु दुई लाख क्षतिपूर्तिको फैसला सुनाएको छ । घटना विवरण अनुसार प्रकाशले छोरीलाई १३ वर्षकी हुँदादेखि बलात्कार गर्दैअएको पीडित किशोरीको भनाई उदृत गर्दै प्रापत समाचारमा उल्लेख गरिएको छ ।Rape-by-father

आफ्नै घर भित्र आफ्नै हजुर बाउ र बाउ बाट नियमित बलात्कारको शिकार भै न्यायका लागि रक्षा नेपाल र नेपाल प्रहरीको सहयोगमा जिल्ला अदालतमा मुद्दा दाएर गरेकी काभ्रेकी पूजा कार्कीको उक्त मुद्धामा  जिल्ला अदालत काभ्रेका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले मुलुकी ऐन जर्बजस्ती करणी महलको ३ ९४० र ४ नम्बर बमोजिम आठ वर्ष र जर्बजस्ती करणी २ नं र हाडनाता करणीको १ नम्बरबमोजिम थप १० वर्षसहित १८ वर्ष कैदको फैसला सुनाएको हो ।

रक्षा नेपाल र नेपाल प्रहरीको सहयोगमा जिल्ला अदालतमा मुद्दा दाएर गरेकी काभ्रेकी पीडित किशोरीलाई सुरक्षा दिएको छ, आफ्नै केन्द्रमा राखेर न्यायिक लडाइँ लड्न पनि यही सोहि संस्थाले पीडितलाई सघाएको समाचारमा उल्ल्ेख रहेकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031