शुक्रबार, बैशाख ७, २०८१

एयर एसियाको विमानमा सवार ४० जना यात्रुको शव भेटियो

काठमाडौ पौष १५, आइतबारबाट वेपत्ता भएको एयर एसियाको विमान ४० जना यात्रुको शव जाभा समुद्रमा फेला पारिएको विमान कम्पनी एयर एसियाले जनाएको छ ।उक्त download (1)विमान इन्डोनेसियाबाट सिंगापुरका लागि चालक दलका सदस्य सहित १ सय ६२ जना यात्रु लिएर उडेको थियो ।

एयर एसियाका प्रमुख कार्यकारी अधिकृत टोनी फर्नान्नडेसले जारी गरेको बयान उदृत गर्दै सञ्चरमाध्यमहरुले विमान दुर्घटना एक विनाश भएको र आफ्नो प्राथमिकता पीडितका परिवारलाई दिइने राहतमा रहेको जनाएका छ । उडेको दुई घण्टा पछि वेपत्ता भएको उक्त विमानको खोजीमा सिंगापुर, मलेसिया, अस्ट्रेलिया, दक्षिण कोरिया, चीन, थाइल्याण्ड तथा फ्रान्स पनि सामेल भएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930