शुक्रबार, बैशाख ७, २०८१

९७ दिनदेखि जारी भोटेकोसीको विवाद मिल्यो,स्थानीयलाई १२ लाख कित्ता हिस्सा

काठमाडौ पौष ११, भोटेकोसी जलविद्युत् आयोजनामा ९७ दिनदेखि जारी विवाद समाधान भएको छ । आयोजनाको प्रवद्र्धकले स्थानीय जनतालाई १२ लाख कित्ता सेयर fffffदिने सहमति भएपछि भोटेकोसी पावर कम्पनी र आन्दोलनरत प्रमुख राजनीतिक दलले विहिवार संयुक्त पत्रकार सम्मेलन गरी विवाद समाधान भएको घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा आयोजनका अध्यक्ष सिद्धार्थशम्शेर राणा, प्रमुख कार्यकारी अधिकृत नरेन्द्र प्रजापति, नेकपा(एमाले)का नेता अमृतकुमार बोहोरा, नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेत, एकीकृत नेकपा(माओवादी)का नेता सुबोध सापकोटा तथा नेकपा–माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताले आज संयुक्त पत्रकार सम्मेलन गरी विवाद समाधान भएको जानकारी दिनुभएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930