बिहिबार, बैशाख १३, २०८१

आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं मङसिर १५,  आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस नारा शुन्य नयाँ संक्रमण शुन्य एड्स मृत्यु र शुन्य भेदभाव भन्नेमलारा सहित अज नेपालमा नेपनि विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो ।

विश्व एड्स दिवसकै क्रममा एचआईभी/एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङक अनुसार नेपालमा करिब ४० हजार जनामा एचआईभी संक्रमण रहेको र ती मध्ये करिब २५ हजार संक्रमितहरु केन्द्रको नियमित सम्पर्कमा रहेको जनाउको छ । केन्द्रसँग सम्पर्क आउने सङक्रमितको संख्या गएको वर्षभन्दा कम भए पनि उमेर समूहमा सबैभन्दा बढी १५ देखि ४९ वर्षका सङक्रमित बढी अर्थात ३४ हजार भएको तथ्याङक रहेको जनाएकोछ ।  एचआईभी सङक्रमण रोक्न तथा संक्रमितका लागि सरकारले जनचेतनामूलक तथा सेवामूलक कार्यक्रमहरु सञ्चालन गर्दाको वावजुद पनि नयाँ सङक्रमित मध्ये अधिकांस असुरक्षित यौनसम्पर्ककै कारण सङक्रमितहरु भएको अवस्था विद्यमान रहेको देखिन्छ ।

 यसैक्रममा आज राजधनीको बसन्तपुरमाचेतनामुलक कार्यक्रमको आयोजना गरिने केन्द्रले जनाएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930