बिहिबार, बैशाख १३, २०८१

१६२ जना सहित एयर एसियाको बिमान ट्राफिक कन्ट्रोलसँग सम्पर्कविहीन

बीबीसी पौष १३, ईन्डोनेसियाबाट सिंगापुरको लागि उडेको एयर एसियाको बिमान ट्राफिक कन्ट्रोलसँग सम्पर्कविहीन बनेको छ । बिमानमा चालक दलका सदस्यसहित १६२ download (1)जना छन् । फ्लाइट क्यूजेड८५०१ स्थानीय समय अनुसार विहान ७ बजेर २४ मिनेटपछि सम्पर्कविहीन भएको एयर एसियाले पुष्टि गर्दै बिमानको खोजी र उद्दार कार्य सुरु गरिएको बीबीसील जनाएको छ ।

बीबीसीका अनुसार खराब मौसमका कारण बिमानले सम्पर्क विहीन हुनु अघि विकल्प रुटको लागि आग्रह गरेको एयर एसियालाइ उदृत गर्दै सम्प्रषण् गरेको समाचारमा उल्लख गरको छ । बिमानमा एकसय १५५ यात्रु छन् । तिमध्ये १६ बालबालिका र एक शिशु रहेको एयर एसियाले जनाएको छ । बिमानमा दुई पाइलट र पाँच परिचारिका रहेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930