बिहिबार, चैत्र १५, २०८०

सेतो मच्छिन्द्रनाथको महास्नान

IMG_1265sjh_roadphotography_janamadyo nhawon_2071काठमाडौ पौष १५, सोमबार सहकालका देवता सेतो मच्छिन्द्रनाथको महास्नान गरिएको छ । सेतो मच्छिन्द्रनाथको रथजात्राको लागि हरेक वर्षको पौष शुक्ल अष्टमीको दिन महास्नान गराउने परम्परा अनुसार सोमबार महास्नान गरिएको हो । काठमाडौंको केलटोलमा रहेको सेतो मच्छिन्द्रनाथको महास्नान गराउने डबलीमा मूर्तिलाई राखेर महास्नान गराउने गरिन्छ ।