बिहिबार, चैत्र १५, २०८०

सत्यार्थी वाग्मती सफाइ महाअभियानको ८४औं शृङ्खलामा

काठमाडौं पौष् ५, शुक्रवार राजधानी आइपुग्नु भएक बालअधिकारकर्मी  एवम नोवेल  शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थी आज वाग्मती सफाइ महाअभियानको ८४ शृङ्खला महाअभियानमा सहभागी हुनुभएको छ । त्यसअवसरमा सत्यार्थीले टेकु पुल अगाडिदेखि सानेपा पुलसम्मको क्षेत्रमा भएको आजको  सरसफाइ कार्यक्रममा सहभागी वाग्मती आमाको बाहिरी मात्र होइन भित्रमनैदेखि सफाइ गर्न आग्रह गर्दैआफ्नो स सभ्यताको  सरक्षणमा  जोड दिनुभएको थियो।

IMG_0878sjh_roadphotography_84 hapate bagmati sarsafai satyarthi_2071 IMG_0899sjh_roadphotography_84 hapate bagmati sarsafai satyarthi_2071 IMG_0909sjh_roadphotography_84 hapate bagmati sarsafai satyarthi_2071 IMG_0925sjh_roadphotography_84 hapate bagmati sarsafai satyarthi_2071 IMG_0932sjh_roadphotography_84 hapate bagmati sarsafai satyarthi_2071 IMG_0941sjh_roadphotography_84 hapate bagmati sarsafai satyarthi_2071 IMG_0947sjh_roadphotography_84 hapate bagmati sarsafai satyarthi_2071 IMG_0955sjh_roadphotography_84 hapate bagmati sarsafai satyarthi_2071 IMG_0957sjh_roadphotography_84 hapate bagmati sarsafai satyarthi_2071त्यस्तैगरिनेपल सरकारका मुख्यसचिव लीलामणि पौडेलले म मेरो बासस्थान र कार्यालय वरिपरि र नदीनाला सफा राख्छु, वाग्मती नदीलाई सफा र स्वच्छ बनाउन निरन्तर लाग्नेछु भन्ने प्रतिवद्धता सहित सफाइ कार्यक्रममा नोबेल शान्ति पुरस्कार विजेता सत्यार्थीले हातले फोहर उठाएर सहभागीलाई उत्साह प्रदान गर्नुभएको थियो । सफाइ अभियानमा काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय क्लब, विभिन्न  सङ्घसंस्था, विद्यालयका विद्यार्थी एवम् सर्वसाधारणको उल्लेख्य सङ्ख्यामा सहभागिता थियो ।