बिहिबार, बैशाख १३, २०८१

संविधानसभाको बैठक: सहमति समितिको प्रतिवेदमा छलफल

काठमाडौ पौष ९, संविधानसभाको आजको बैठकमा डा बाबुराम भट्टराईले गत मङ्सिर २४ गते प्रस्तुत गर्नुभएको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले 40643ecdfcf3ac8836355f8c6ee20e1bसंविधानसभामा बुझाएको चौथो प्रतिवेदनका छलफल आज पनि जरी रहयो ।

आजको छलफलमा नेपाली काँग्रेस र नेकपा (एमाले)लगायतका दलले सहमति भए सहमतिबमोजिम र सहमति नभए प्रक्रियामा गएर पनि संविधान बनाउन जोड दिएका थिए भन एमाओवादी लगायतका दलले सहमति नगरी प्रक्रियामा गएर संविधान जारी गर्न नहुनेमा जोड दिँदै प्रक्रियामा गए आफूहरूले स्वीकार नगर्ने आफ्नो पूवत अडानलाइ कायमनै राखको थियो ।

त्यस्तै आजको छलफलमा नेपाली काँग्रेसका तारामान गुरुङ, सुवर्ण ज्वारचन नेकपा (एमाले)का श्रीमाया थकाली, एमाओवादीका सन्तकुमार दरै, राष्ट्रिय जनमुक्ति पार्टीका सीमाकुमारी विक, र गणेशप्रसाद विमली लगायतले आआफ्नो धारणा व्यक्त गर्नभएको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930