शुक्रबार, बैशाख ७, २०८१

संविधानसभाका आन्दोलीत कर्मचारीहरुले जारी आन्दोलन रोके

काठमाडौ पौष ७, व्यवस्थापिका–संसद्का आन्दोलनरत कर्मचारीहरुको बन्दका कारण दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रभावित भएको छ । आन्दोलनरत अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरूले  sambidhan-sabha2-214सचिवालयका कर्मचारीसरह सेवा सुविधाको माग गर्दै आन्दोलन प्रवेशद्वार बन्द गरेका कारण बैठक प्रभावित भएको हो।

यद्यपी कर्मचारीहरुको तर्फबाछ प्रस्तुत माग उपर तीन दिनभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि दिउँसो २।४५ बजेदेखि संविधानसभा भवनको सबै प्रवेशद्वार खुल्ला गर्दै जारी आन्दोलन पनि आजैबाट स्थगित गरिएको सम्बद्ध स्रोतले जनाएको छ ।

यसैवीच कर्मचारीको माग सम्बोधन गर्ने विषयमा सभामुख सुवास नेम्वाङले समेत चासो देखाउनुभएपछि कर्मचारीको माग पूरागर्न व्यवस्थापिका–संसद सकरात्मक भएको बुझिएको छ । को थियो । कर्मचारीले सचिवालयका कर्मचारीसरह सेवा सुविधाको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930