शुक्रबार, बैशाख ७, २०८१

संविधानका अन्तर्वस्तुमा पार्टीको धारणा प्रष्ट्याउन एमालेले कार्यकर्ता भेला गर्दै

काठमाडौं पौष ८ ,  नेकपा एमालेको सोमबार सम्पन्न् सचिवालय बैठकले संविधानका अन्तर्वस्तुमा पार्टीको धारणा सहित कार्यकर्ता वृतमा छलफल चलाउँन भन्दै आगामी पौष १८ गते मुख्य १५ वटा सहर र जिल्लाहरुमा बृहत् कार्यकर्ता भेला गर्ने भएको छ । त्यस्ते बैठकले उक्त भेलामा पार्टीका मुख्य एवम् वरिष्ठ पदाधिकारीहरुले सम्बोधन uml offगर्ने पार्टी महासचिव इश्वर पोखरेललाई उदृत गर्दै प्राप्त समाचारमा जनाइएका छ ।

जसअनुरुप जनकपुरमा पार्टी अध्यक्ष केपी ओली, विराटनगरमा वरिष्ठ नेता झलनाथ खनाल, वीरगञ्जमा नेता माधवकुमार नेपाल, नेपालगञ्जमा उपाध्यक्ष वामदेव गौतम र पोखरामा उपाध्यक्ष विद्या भण्डारीले सम्बोधन गर्नेछन् भने । धनगढीमा उपाध्यक्षद्दय युवराज ज्ञवाली अष्लक्ष्मी शाक्य र महेन्द्रनगरमा हर्का उपाध्यक्ष भिम रावल त्यस्तै गरि बुटवल र लाहानको भेलालाई महासचिव इश्वर पोखरेलले सम्बोधन गर्ने भएको छ ।  त्यस्तै उपमहासचि विष्णु पौडेलले चितवन, उपमहासचिव घनश्याम भुसालले सुर्खेत, सचिव प्रदीप ज्ञवालीले हेटौडा, सचिव पृथ्वीसुब्बा गुरुङले धनकुटा, सचिव गोकर्णराज विष्टले बाग्लुङ र सचिव योगेश भट्टराईले डोटीको भेलालाई सम्बोधन गर्ने एमाले मुख्यालयले जनाएको छ ।

साथै यसको अलावा भेलामा पोलिटब्युरो , केन्द्रिय सदस्य, सभासद् र नेताहरूले सम्बोधन गर्ने उक्त कायक्तमको संयोजनको जिम्मेवारी भने सम्बन्धित अञ्चलका इन्चार्जहरुलाई दिईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930