शनिबार, बैशाख ८, २०८१

रिपोर्टर्स क्लब साक्षात्कार कक्षमा अध्यक्ष प्रचण्ड

10378923_10203563790879064_474518775631182049_nकाठमाडौ मङसिर २०,  रिपोर्टर्स क्लबले आज राजधानीमा आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा कल्वकक्षमा एमाओबादी अध्यक्ष प्रचण्ड । प्रचण्डको कद घटेको हो कि ऋषिको रिपोर्टर्स क्लबको कद बढेको हो, यो पनि विचारणीय भएको छ ।फोटो :  रामकृष्ण अधिकारी