बिहिबार, बैशाख १३, २०८१

मुलकको विकासका लागि, स्थायीत्व र लोकतन्त्र संस्थागत हन जरुरी : प्रधानमन्त्री

काठमाडौ पौष ७,  व्यवस्थापिका–संसदअन्तर्गतको विकास समिति, कृषि तथा जलस्रोत समिति र अर्थ समितिको आज सिंहदरबारमा भएको संयुक्त बैठकमा बोल्दै प्रधानमन्त्री सुशील कोइरालाले sushil_koiralaमुलकको विकासका लागि शान्ति, स्थायित्व र लोकतन्त्रको संस्थागत आफैमा एक अपरिहायअवश्यकता भएको बताउनुभएको छ ।

त्यस्तै प्रम काइरालाले विकास–निर्माणका आयोजनाको सफल कार्यान्वयनका लागि सबै राजनीतिक दलले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताउँदै कर्मचारीतन्त्रले राष्ट्र र जनताप्रति उत्तरदायी भएर आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिदै मुलुकले छोटो समय र थोरै क्षतिमा ठूलो उपलब्धि हासिल गरेको र त्यसलाई संस्थागत गर्न संविधान निर्माण एकमात्र विकल्प भएको भन्दै अब मुलुकमा आन्दोलन र जबरजस्तीको औचित्य नभएको प्रष्ट विभार अभिव्यक्त गर्नुभएको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930