शनिबार, बैशाख ८, २०८१

भूईचालोको जोखिम र सुरक्षाका सवाल विषयक अन्र्तक्रिया

काठमाडौ पौष १६, नेपाल विश्वमै भूकक्पीय जोखिमको दृष्टिकोणले अत्यन्त संम्वेदनशील क्षेत्रमा पर्दर्छ । त्यसअर्थमा पनि भूईचालोको जोखिमबाट बच्ने उपाए अन्र्तगत 10904832_10202080767419411_1125102021_nआज राजधानीमा उपनाईनु पर्ने सुरक्षाका सवाल विषयक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

नसोचेकै वेलामा आउँछ है भेईचचालो ,पूर्व तयारीमा जुट्ने हामी सवैको पालो भन्ने मूल मर्मलाई अङिगकार गर्दै गृहमन्त्रालय, शहरी बिकास तथा भवन निर्माण विभाग सूचना विभाग र भूकम्प प्रविधि राष्ट्रिय समाजको संयुक्त संयाृजनामा आयोजित उक्त अन्र्तक्रियामा भूकम्प जोखिमको न्यूनिकरणको लागि कार्यान्वयनमा ल्याईएको भवन सहिंताको पूर्ण कार्यान्वयन गर्न सकेको अवस्थामा आशातितरुपमा यसको जोखिमबाट बच्न सकिने प्रसङगमा सहभागी वक्ताहरुले विशेष जोड दिनुभएको थियो ।

त्यस्तै कार्यक्रममा भूकम्पीय जोखिमलाई न्यूनिकरण गर्न सकेको खण्डमा बाँकी अन्य दैवीप्रकोपलाई सहजै व्यवस्थापन गर्न सकिने बताईएको उक्त अन्र्तक्रियामा आयोजक संस्थाका प्रतिनिधीहरुले भूकक्पीय जोखिम र यसको न्यूनिकरण्का लागि अपनाईनुपर्ने ािवधानीका सम्बन्धमा विशेष प्रकास पार्नु भएको थियो ।